Logo

नगरकोटमा यस बर्ष चंगा चेट नहुने, मुलुकको असहज परिस्थिति कारण

नगरकोटमा हरेक बर्ष ह्ँदै आएको चंगा चेट यसवर्ष भने नहुने भएको छ । नगरकोटमा क्लब हिमालयले दशैंको अवसरमा सञ्चालन गर्दै आएको चंगा मुलुकमा जारी असहज परिस्थितिका कारण चंगा चेट कार्यक्रम यस वर्षका लागि स्थगित गरेको हो । नगरकोट डाँडामा सञ्चालन हुँदै आएको चंगा चेट कार्यक्रम काठमाडौं उपत्यकाका स्थानीय तथा विदेशी पर्यटकहरुमाझ लोकप्रिय बनेको थियो ।…