Logo

अध्यक्षका प्रत्यासी झाले उम्मेदवारी फिर्ता लिए, घले र टीबीबीच प्रतिशपर्धा हुने

गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्षका प्रत्यासी शेष घलेलाई समर्थन गर्दै अर्का अध्यक्षका उम्मेदवार रतन झाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।एनआरएनमा एकता र समझदारी कायम राख्न पनि नेतृत्व निर्विरोध चयन गर्नुपर्ने भन्दै पूर्व अध्यक्षहरुले पहल गरेपछि झाले उम्मेद्वारी फिर्ता लिएका हुन् । टीबी कार्कीले भने उम्मेदवारी फिर्ताको प्रस्ताव अस्वीकार गरेका छन् । देशको वर्तमान परिस्थिति…