Logo

इटहरीमा एनएमबीको नयाँ शाखा, शाखा संख्या ६९ पुग्यो

एनएमबी बैंक लिमिटेडको इटहरी शाखाको आज उद्घाटन भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वाञ्चल अध्यक्ष टङ्क दुलालले सो शाखाको उद्घाटन गरे । साथै उनले शाखाको पूर्ण सफलताका लागि शुभकामना व्यक्त गरे। बैंकको हाल नेपालभर ६९ वटा शाखा सञ्चालनमा छन् । एनएमबी बैंकमा छ सय जना भन्दाबढी कर्मचारी कार्यरत छन् । छ अर्ब २० करोड रुपैयाँ…