Logo

दशै लगत्तै सेयरबजार ओरालो लाग्यो, ६ करोडको मात्र कारोवार

दशै पछिको पहिलो दिन नेप्से परिसुचक ओरालो लागेको छ । आइतबार बजार खुलेदेखि ओरालो लगेको नेप्से परिसुचक अन्तमा ४ दशमलव ८३ अंकले घटेको छ । नेप्से परिसुचक घटेर १ हजार १ सय २२ अंकमा आएर अडिएको छ । बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ । उक्त समुहको परिसुचक ४६ अंकले घटेको छ…