Logo

ग्लोबल मनी विक–२०२४ को अवसरमा एभरेष्ट बैंकको वित्तीय सारक्षता, ३ हजार बढि बिद्यार्थी लाभान्वीत

काठमाडौं । एभरेष्ट बैंकले सप्ताहव्यापी अभियान अन्तर्गत ‘ग्लोबल मनी विक–२०२४’ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको संयोेजनमा बिगत वर्षमा जस्तै यस वर्ष पनी बैंकले ग्लोबल मनी विक–२०२४ सम्पन्न गरेको हो । उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी…