Logo

नेप्से ओरालो लाग्ने क्रम जारी, अझै घट्न सक्ने प्रवल संभावना

काठमाडौं । राजनीतिक ध्रुविकरणबाट नयाँ सरकार गठनसँगै घट्न थालेको सेयर बजारमा ठूलो त्रास उत्पन्न भएको छ र बजार दुई दिन निरन्तर ओरालो लागेको छ । यो क्रमले निरन्तरता पाउने त्रासमा लगानीकर्ताहरु विक्री बढाउनतिर लागेका छन । यसले गर्दा विक्रीमा तीब्र चापको स्थिति देखिएको एक ब्रोकरले जानकारी दिएका छन । मंगलबार करिव ३० अंकले घटेको नेप्से बुधबार…