Logo

धितोपत्रका अध्यक्ष र मर्चेन्ट बैंकरका पदाधीकारीबीच भेट, कार्यक्षेत्र विस्तार गर्न सुझाव

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. रेवतबहादुर कार्कीसँग नेपाल इनभेष्टर फोरम तथा नेपाल मर्चेन्ट बैंकर संघका पदाधीकारीहरुको भेट गरेका छन् । बोर्डको कार्यालयमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष राजकुमार तिमिल्सीनालगायत पदाधिकारीहरु तथा नेपाल मर्चेन्ट बैंकर संघका अध्यक्ष प्रबीणराम पराजुलीलगायत पदाधिकारीहरुको सहभागीता थियो । उक्त अवसरमा फोरमका अध्यक्षले पूँजी बजारमा देखिएका विविध समस्या तथा सुधारका कार्यक्रमहरु प्रस्तुत…