Logo

देशको मुहार फेर्ने क्षेत्र पर्यटन, नीतिगत सुधार र प्रर्वद्धनमा प्रभावकारित जरुरी

काठमाडौं । कम लगानीमा बढी प्रतिफल दिने मुलुकको पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो । देशको तीनखम्बे अर्थतन्त्रमा ऊर्जा, कृषि र पर्यटनलाई लिइएको छ । पर्यटन क्षेत्रको विकासमार्फत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने विज्ञ सरोकारवाला बताउँछन् । क्यापिटल नेपालले शुक्रबार आयोजना गरेको ‘होटेलियस समिट–२०२४’ का सबैजसो वक्ताले पर्यटनबाटै मुलुकको आर्थिक समृद्धि हासिल…