Logo

राइसकुकर र इन्डक्सन चुलोले विद्युत आपूर्तिमा समस्या, ट्रान्सफरमर र कन्डक्टर जल्ने क्रम बढ्यो

काठमाडौं । ग्याँस अभावका कारण खाना पकाउन राइस कुकर र इन्डक्सन चुलो प्रयोग गर्ने क्रमसँगै विद्युत आपूर्तिमा समस्या देखिएको छ । खाना पकाउने समयमा एकै पटक बढी बिजुली खपत हुँदा ट्रान्फरमर तथा कन्डक्टर जल्ने क्रम बढेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए । ‘हामीसँग सिमित क्षमतामा ट्रान्फरमर छन्,’ उनले भने, ‘एकै पटक…