Logo

ग्यास अभावले सुनचाँदी व्यवसाय धरापमा, दैनिक करोडौंको घाटा

काठमाडौं । २ महिना लामो भारतीय अघोषित नाकाबन्दीले सुनचाँदी व्यवसाय बन्द हुने अवस्थामा पुगेको छ । नाकबाबन्दीले गर्दा बजारमा ग्यास अभाव देखिएपछि व्यवसाय धरापमा परेको सम्वन्धित व्यवसायीहरु बताउँछन् । काँचो सुनलाई गाल्न तथा गहनामा परिणत गर्न ग्यास आवश्यक पर्छ । ‘गहना बनाउन ग्यास नै नभएपछि व्यवसाय कसरी चल्छ’ सुनचाँदी व्यसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष मणिरत्न…