Logo

५ अंकले बढ्यो नेप्से, ३८ करोडको कारोवार

काठमाडौं । साताको दोश्रो दिन नेप्से परिसुचक ५ दशमलव ० अंकले उकालो लागेको छ । सो दिन १ हजार १ सय ७ दशमलव ९४ अंकमा पुगेर बजार बन्द भएको छ । सोमवार कारोवारमा आएका अधिकांश सुमहको परिसुचक उकालो लागेकोले सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ३० दशमलव…