Logo

विद्युत आपुर्तिमा समस्या, प्राधिकरणले भन्यो, ‘आलोपालो गरेर खाना पकाउ’

काठमाडौं । खाना पकाउने समयमा विद्युत लोड बढी हुँदा आपूर्तिमा समस्या भएको भन्दै नेपाल विद्युत प्राधिकरणले सजकता अपनाउन आग्रह गरेको छ । विहान बेलुकीको समयमा उक्त समस्या देखिएकोले राइस कुकर तथा इन्डकसन हिटरमा खाना पकाउदा आलोपालो गर्न अनुरोध गरेको छ । प्राधिकरणले विज्ञप्ती जारी गर्दै विहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ९…