Logo

डिसहोमको भैसेपाटीस्थित स्टेशनमा आगजनी , करिव ४ करोडको क्षती

काठमाडौं । डिसहोमको ललितपुरस्थित भैसेपाटीमा रहेको कन्ट्रोल यूनिटमा अज्ञात समुहरुले आगजनी गरेको छ । विहान करिव ६ बजेतिर एक समुहले सो स्टेशनमा पेट्रोल बम हानेको बताइएको छ । आगजनीबाट करी ४ करोडको क्षती भएको डिसहोमका कार्यकारी निर्देशक सुदिप आचार्यले जानकारी दिए । ‘ क्षतीको पूर्ण विवरण भने आइसकेका छैन उनले भने ‘ अनुशन्धान हुँदै छ ।’…