Logo

पर्यटन बोर्डको सीईओमा जोशी,चार वर्षे कार्यकाल

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा दिपकराज जोशी नियुक्त भएका छन् । पर्यटन बोर्ड संचालक समितिले उनलाई आझै नियुक्त गरेको हो । उनी पर्यटन बोर्डका बरिष्ठ निर्देशक हुन् । झण्डै ५ वर्षपछि बोेर्डले सीईओ पाएको छ । २०६८ कात्तिक १४ गते तत्कालिन सीईओ प्रचण्डमान श्रेष्ठले अवकास पाएपछि बोर्ड सीईओ नियुक्त हुन सकेको थिएन…