Logo

अख्तियारले शुरु गर्यो ट्रान्सफरमर निरीक्षण, इन्जिनियर सहितको विशेष टोली परिचालन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजदेखि ट्रान्फरमरको निरीक्षण शुरु गरेको छ । ट्रान्फरमर पड्कने तथा विद्युत आपूर्तिमा समस्या बढ्दै गएपछि अख्तियारले अनुगमन तथा निरीक्षण शुरु गरेको हो । अख्तियार स्रोतका अनुसार के कारणले ट्रान्सफरमर जल्ने क्रम बढेको हो सोको वारेरमा निरीक्षण गरिने छ । ‘ट्रान्सफरमर जल्ने, भनेको समयमा विजुली नदिनेजस्ता गुनासाहरु आएका छन्,’ अख्तियारका…