Logo

डा. महतलाई उत्कृष्ट अर्थ मन्त्रीको अवार्ड, अवार्ड पाउने दक्षिण एशियाकै पहिलो व्यक्ति

काठमाडौं । पूर्व अर्थमन्त्री डा.रामशरण महत उत्कृष्ट अर्थमन्त्री बनेका छन् । उनलाई लण्डनस्थित द फाइनान्सियल टाइमको सहप्रकाशन द बैंकरले  उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको हो ।  बैंकरले प्रत्येक बर्ष दिदै आएको यो पुरस्कार यसपटक महतलाई प्रदान गर्ने घोषणा गरेको हो । नेपाली कांग्रेसको आसन्न चुनावमा नेतृत्वका आकांक्षी पूर्व अर्थमन्त्री डा रामशरण महतलाई यो ठूलो सफलता हो…