Logo

‘सडक स्तरोन्नतीका लागि सेना परिचालन गर’:विकास समिति, तत्काल प्रगती विवरण बुझाउन निर्देशन

काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले उत्तरी सीमा नाकाका सडक  स्तरोन्नतीका लागि सेना परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति रविन्द्र अधिकारीले सकेसम्म छिटो सडक सञ्जाल विस्तार गर्नुको विकल्प नभएको भन्दै यस्तो निर्देशन दिएका हुन् । समितिले काठमाडौदेखि रसुवागढी जोड्ने सडकमा एकद्वार प्रणालीबाट फाष्ट ट्रयाकमा काम गर्न सरकारलाई निर्देशन दिएका हुन् । ‘जग्गा प्राप्ति,मुआब्जा,रुख…