Logo

१४ अंकले बढ्यो नेप्से, ५८ करोडको कारोवार

काठमाडौं । बिहीवार सेयर बजार १४ दशमलव २५ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय ६४ दशमलव १४ अंकमा पुगेर बन्द भएको हो । कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेकोले समग्र सयर बजारमा प्रभाव परेको हो । बिहीवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ५३ दशमलव ७७ अंकले  उकालो लागेको छ…