Logo

३ जिल्लालाई ‘फ्रि वाइफाइ जोन’ बनाउँदै एनटीए

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए)ले ३ जिल्लालाई ‘फ्रि वाइफाइ जोन’ बनाउने भएको छ । पहिलो चरणमा म्याग्दी, गोरखा तथा दार्चुलालाई ‘फ्रि वाइफाइ’ जिल्ला बनाउन लागिएको प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास शाखा प्रमुख पुरुषोत्तम खनालले जानकारी दिए । ‘म्याग्दी जिल्लालाई सो अभियानको ‘पाइलट प्रोग्राम’को रुपमा निःशुल्क वाइफाइ उपलब्ध गराउन लागेका छौं,’ उनले भने । उनका अनुसार…