Logo

बैंकिङ समुहले बढायो नेप्से, ९ अंकले बढ्यो, ५७ करोडको कारोवार

काठमाडौं । बैंकिङ समुहको परिसुचक बढेपछि समग्र नेप्से परिसुचक उकालो लागेको छ । बजार खुलेदेखि बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा ९ दशमलव १८ अंकले बढेको छ । साताको अन्तिम दिन नेप्से परिसुचक १ हजार १ सय ९० दशमलव १६ अंकमा पुगेर अडिएको छ । दिनभर बजारमा सवैभन्दा बढी बैंकिङ समुहको परिसुचक उकालो लागेको छ…