Logo

नेपाल एसियाली पूर्वाधार विकास बैंकको बोर्डमा छनौट, ११ सदस्यीय संचालक समित

नेपाल एसियाली पूर्वाधार विकास बैंकको संचालक समिति बोर्डमा छनौंट भएको छ । चीनको बेइजिङमा भईरहेको एसियाली पूर्वाधार विकास बैंकको सम्मेलनबाट नेपाल बैंकको सञ्चालक समिति सदस्यमा छानिएको छ । सञ्चालक समितिमा एसियाबाट नेपाल सहित ८ वटा देश र एशिया वाहेकका २ गरी ११ वटा देश छनौट भएका छन् । जसमा एसियाबाट नेपालसहित चीन,संयुक्त अरव इमिरेट् (युएई),…