Logo

२ अंकले बढ्यो नेप्से, रु. ६२ करोडको ८ लाख ८४ हजार कित्ता कारोवार

काठमाडौं । बजारमा नेप्से परिसुचक २ दशमलव ३१ अंकले बढेको छ । आइतबार २१ अंकले बढ्दै यस अघिका रेकर्ड ब्रेक गरेको नेप्से सोमबार सामान्य मात्र बढेको छ । बजार खुलेको केही समय उच्च रुपमा बढेको नेप्से परिसुचक मध्य भागमा आएर पुनः घटेको थियो । अन्तमा नेप्से १ हजार २ सय १४ दशमलव ३१ अंकमा पुगेर…