Logo

नेउवामहासंघ टोली भारत प्रस्थान, विलम्व शुल्क मिनाहाका लागि पहल गर्ने

काठमाडौं । बन्दरगाह तथा भन्सार नाकामा रोकिएर बसेका सामानको विलम्ब शुल्क मिनाहाका लागि नेपाल उद्योग वाणिज्य महासंघको एक प्रतिनिधि मण्डल भारततर्फ प्रस्थान गरेको छ । महासंघको बस्तुगत संघका उपाध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा एक टोली भारत प्रस्थान गरेको हो । कोलकत्तास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा हुन लागेको उक्तकार्यक्रममा तराई आन्दोलन तथा नकाबन्दीले रोकिएर बसेका बस्तुको विलम्ब…