Logo

यातायात विभागले छान्यो मजदूरका लागि ५ सय ट्याक्सी, असार भित्रै दर्ता गर्नुपर्ने

काठमाडौं । यातायात व्यवस्था विभागले स्वरोजगार मजदूरका लागि गोलाप्रथाबाट ट्याक्सी छनौट गरेको छ । विभागले हिजो च्यासल फुटवल स्टेडियममा गोलाप्रथा गरी ५ सय जना स्वरोजगार मजदूरका लागि ट्याक्सी छनौट गरेको हो । नयाँ ट्याक्सी दर्ताका लागि यातायात व्यवस्था कार्यालय, साना ठुला सवारी, बाग्मतीमा स्वरोजगार मजदुर तर्फबाट ६ हजार २ सय ५३ जना स्वरोजगार मजदूरले आवेदन…