Logo

हकप्रद र बोनस डिम्याटमै दिन बोर्डको निर्देशन, सम्बन्धित खातामा जम्मा गरिदिन आग्रह

काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्तालाई हकप्रद र बोनस सेयर डिम्याट (अभौतिक) गरेर दिन निर्देशन दिएको छ । हाल नेपाल स्टक एक्स्चेञ्ज फुल अटोमेशनमा गएको र त्यतिकै दिँदा पुनः डिम्याट गर्नुपर्ने झण्झट हुने भएकाले पहिला नै डिम्याट गरेर दिन दिर्नेशन दिइएको बोर्डका प्रवक्ता निरज गिरीले बताए । उनका अनुसार त्यसरी अभौतिक गरिएका सेयर सम्बन्धित व्यक्तिको खातामै…