Logo

वाणिज्य मन्त्रालयको सय दिने कार्यक्रम लागू, विशेष प्राथमिकतामा निजी क्षेत्र

काठमाडौं । वाणिज्य मन्त्रालयले आगामी सय दिनमा गरिने कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यापारका कार्यलाई छिटो र छरितो रूपमा अगाडि बढाउन कार्यक्रम सार्वजनिक गरेको हो । मन्त्रालयमा मङ्गलवार पत्रकार सम्मेलन गरी वाणिज्य मन्त्री दीपक बोहोराले नीति तथा रणनीति तर्जुमा र कार्यान्वयन, निर्यात प्रवद्र्धन, व्यापार मेला र वस्तु तथा सेवाको विकाससम्बन्धी नयाँ कार्यक्रम…