Logo

उर्जा क्षेत्र सुधारमा विश्व बैंकको साढे २ अर्व सहयोग, माथिल्लो अरुण र इखुवा खोला प्राथमिकतामा

काठमाडौं । विश्व बैंकले नेपालको उर्जा क्षेत्र सुधार तथा दीगो जलवद्यिुत विकास आयोजनाका लागि २ अर्व ५१ करोड ऋण सहयोग गर्ने भएको छ । बिहीवार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्रालयका सह सचिव बैकुण्ठ अर्याल र विश्व बैंकको कन्ट्रि म्यानेजर ताकुया कामाताबीच सो सम्वन्धि सम्झौता पत्रमा हस्तक्षर भएको छ । विश्व बैंकले दिगो जलविद्युत विकास…