Logo

सवारीभाडा साढे १ देखि साढे ३ प्रतिशतसम्म घट्यो, सोमबारदेखि लागू

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनको भाडादर घटाएको छ । सोमबार देखि लागू हुनेगरी भाडादर घटाइएको विभागका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए । विभागले सवारी साधनको भाडादर १ दशमलव ६३ प्रतिशतदेखि ३ दशमलव २४ प्रतितसम्म घटाएको छ । आज भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको नियर्ण अनुसार घटाइएको हो । जसअनुसार सवैभन्दा बढी…