Logo

जियोनिको म्याराथन सिरिजको एम फाइभ लाइट बजारमा, मूल्य २० हजार

जियोनिको म्याराथन सिरिजको एम फाइभ लाइट बजारमा भित्रिएको छ । कम्पनीले ठूलो ब्याट्री रहने म्याराथन सिरिजको सबै भन्दा नयाँ फोन बजारमा ल्याएके हो । एम फाइभ लाइटमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा ५ इन्चको एचडि स्क्रीन रहेको छ । यस फोनमा ८ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा, १दशमलव ३ गिगाहर्जको क्वाड(कोर प्रोसेसरलगायत…