Logo

‘क’ वर्गमा १७ वटा कम्पनी थपिए, नेप्सेले १ सय ३० कम्पनीलाई सुचिकृत गर्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को क वर्गमा १७ वटा कम्पनी थपिएको छ । नेप्सेले आर्थिक वर्ष २०७२÷७३ मा १७ वटा कम्पनी थप गरी क वर्गमा सुचिकृत हुनेको संख्या १ सय ३१ पुर्याएको छ । नेप्सेले गत आवको क वर्गमा १ सय १४ वटा कम्पनीमात्र सुचिकृत गरेको थियो । नेप्सेले निकालेको वर्गिकरण अनुसार वाणिज्य बैंक…