Logo

यूनि–क्यू फर्निचर्सको नयाँ शोरुम नक्सालमा, पञ्चकन्याका सवै उत्पादन उपलब्ध

काठमाडौं । पञ्चकन्या उद्योग समूह अन्तर्गतको यूनि–क्यू फर्निचर्स प्रालिले काठमाडौको नक्सालमा शोरुम स्थापना गरेको छ । कम्पनीले गुणस्तरीय फर्निचरका नमूनाहरु प्रदर्शन गर्ने उद्देश्यका साथ शोरुम स्थापना गरेको बताएको छ । शो–रुममा पञ्चकन्याका सबै उत्पादनहरुको एकै स्थानबाट जानकारी तथा अवलोकन गर्न सकिने बताइएको छ । साथै आगामी दिनमा उपभोक्ताको हितलाई ध्यानमा राखी अझै गुणस्तरीय उत्पादनमा जोड…