Logo

टेलिकमको रिचार्जमा समस्या, २ घण्टामै सुचारु हुने कम्पनीको दावी

काठमाडौं । नेपाल टेलिकमको नमस्ते रिचार्ज कार्डमा पूनःसमस्या देखिएको छ । बुधवार विहानदेखि एनटिसीको नमस्ते रिचार्जमा समस्या आएको हो । रिचार्ज प्रणालीमा प्रयोग हुने उपकरणको स्थानान्तरण गरिएकोले रिचार्जमा समस्या आएको टेलिकमका सहप्रवक्ता डिल्ली अधिकारीले जानकारी दिए । ‘पुरानो उपकरणको क्षमता कम भएकोले नयाँ उपकरण जडान गरिएको हो’ उनले भने ‘अवको २ घण्टा भित्र समस्या समाधान…