Logo

सातामा प्रतितोला १ सय रुपैयाँले मात्र बढ्यो सुन, चाँदी स्थिर

काठमाडौं । सातामा सुनको मुल्य १ सय रुपैयाँले मात्र बढेको छ । सातामा दैनिक रुपमा प्रतितोला ५ सयभन्दा बढीले घटवढ भएपनि अन्तमा १ सय रुपैयाँले मात्र बढेको हो । साताको शुरुमा सुनको मुल्य स्थिर रही प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोवार थियो । साताको तेस्रो दिन एकैपट प्रतितोला ८ सय रुपैयाँसम्म बढेपनि अन्तमा १…