Logo

भरी सिलिण्डर ग्यास बेच्न दिने सरकारको निर्णय, आजदेखि कार्यन्वयन

काठमाडौं । सोमबारदेखि बजारमा भरी सिलिण्डर ग्यास आउने भएको छ । सरकारले उद्योगीहरुको माग अनुसार पूरा सिलिण्डर ग्यास भर्न आजबाट निर्देशन दिने निर्णय गरेको हो । आपूर्ती मन्त्रालयका अनुसार उद्योगीले भर्दै आएको आधा सिलिण्डरबाट पूरा अर्थात् १४.२ किलो भर्न निर्देशन दिएको छ । आपूर्ती मन्त्री गणेशमान पुनले यस्तो निणर्य गरेका हुन् । नेपाल आयल निगमले…