Logo

नेप्से परिसुचक र कारोवार रकम दुवै ओरालो लागे, बढी कारोवार हुनेमा बैंक मात्र

काठमाडौं । बजारमा नेप्से परिसुचक ओरालो लागेको छ । सोमबार हालसम्मकै उच्च अंकमा पुगेको नेप्से परिसुचक मंगलबार ५ दशमलव ८८ अंकले ओरालो लागेको हो । बजार खुलेदेखि नै घट्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १ हजार २ सय ८५ दशमलव ९३ अंकमा झेरर अडिएको छ । बजारमा फाइनान्स वाहेक सवै समुहका परिसुचक ओरालो लागेका छन्…