Logo

मोवाइल र इन्टरनेटको सेवा सुधार नगरे अनुमतिपत्र खारेज र १० करोड जरिमाना

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकले सेवाको गुणस्तर सुधार नगरेमा १० करोड रुपैयाँसम्म जरिमाना गरिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘दूरसञ्चार गुणस्तर सुधार विनियमावली–२०७२’को मस्यौदा तयार गर्दै यस्तो व्यवस्था गरेको हो । सेवाप्रदायकले ग्राहकहरुलाई गुणस्तरिय सेवा दिन नसकेको गुनासो बढेपछि प्राधिकरणले यस्तो व्यवस्था गर्न लागेको हो । प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा १३, १४ र…