Logo

निर्धन उत्थान र लघु उद्यमी महासंघबीच सम्झौता, उद्यमीलाई बिना धितो ऋण

काठमाडौं । लघु उद्यमीहरुलाई कर्जा प्रवाह गर्ने सम्बन्धमा निर्धन उत्थान बैंक र राष्ट्रिय लघु उद्यमी महासंघबीच सम्झौता भएको छ । बुधवार एक कार्यक्रमबीच आज एक समझदारी पत्रमा बैँकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र महासंघका तर्फबाट अध्यक्ष लाक्पा लामाले हस्ताक्षर गरे । समझदारी अनुसार निर्धनले लघु उद्यम बिकास कार्यक्रम (मेडेप) र नेपाल सरकारको…