Logo

प्रतितोला ५ सयले घट्यो सुन,चाँदीमा पनि गिरावट

काठमाडौं । आइतवार स्थानिय बजारमा सुनको भाउ घटेको छ । सो दिन सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो । आइतवार सुनको भाउ प्रतितोला ५६ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए । शुक्रवार सुन ५६ हजार ५ सयमा कारोवार भएको थियो । त्यस्तै आइतवार चाँदीको भाउमा पनि गिरावट आएको छ । शुक्रवार…