Logo

इ–क्यानको अध्यक्षमा पाण्डे, अधिकांश पदमा पाण्डे समुहकै विजयी

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इ–क्यान)को अध्यक्षमा प्रकाश पाण्डे निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्दी सरोजकुमार बस्नेतलाई २८ मतले हराउँदै विजयी भएका हुन् । इ–क्यानको चुनावमा जम्मा २ सय ५७ मत खसेको थियो । जसमध्ये अध्यक्षमा विजयी पाण्डेले १ सय ४२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी बस्नेतले १ सय…