Logo

बैशाखदेखि ‘आइएमइआई’ दर्ता नभएका मोवाइल नचल्ने, चोरी र भन्सार छली रोकिने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले राष्ट्रिय उपकरण पहिचान रजिस्ट्री (एनईआईआर) निर्देशिका लागू गर्ने भएको छ । मोवाइल चोरीको समस्या समाधान तथा राष्ट्रिय उपभोक्ता सुरक्षा प्रत्याभुती गर्ने उद्देश्यले अनुरुप प्राधिकरणले नयाँ रणनीति अपनाएको हो । पछिल्लो समय मोवाइल चोरी हुने र उक्त मोवइल अपहरण तथा अन्य आपराधिक क्रियाकलापमा प्रयोग हुने क्रम बढेपछि नयाँ निर्देशिका लागू गर्न…