Logo

नुवाकोटमा खुल्यो सिटिजन्सको २ शाखा रहित बैंकिङ, शाखा संख्या ८९ पुग्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले नुवाकोट जिल्लामा २ वटा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले नुवाकोट जिल्लाको थानापति र बालकुमारी गाविसमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ प्रणालिमार्फत वित्तीय पहुँच पुर्याउने उद्देश्य अनुरुप बैंकले उक्त सेवा संचालनमा ल्याएको हो । जस अन्तरगत थानापतिमा सुमन…