Logo

वैदेशिक रोजगारीले धानेको बीमा व्यवसाय, पोलीसीमा ७६ प्रतिशत हिस्सा

काठमाडौं । कुल बीमा पोलिसीमा वैदेशिक रोजगार बीमा (सामान्य म्यादी जीवन बीमा) को हिस्सा ७६ प्रतिशत पुगेको छ । नेपालका जीवन बीमा कम्पनीहरुले आन्तरिक रुपमा बीमा गराउनका लागि विभिन्न खालका योजना ल्याएपनि विक्री गर्न नसक्दा वैदेशिक रोजगार बीमाको हिस्सा बढी हुन पुगेको हो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालका जीवन बीमा कम्पनीहरुले कुल…