Logo

सामसुङ प्लाजा पोखरामा पनि, प्लाजा संख्या १२ पुग्यो

काठमाडौं । सामसुङको नेपालका लागि आधिकारीक विक्रेता हिम इलेक्ट्रोेनिक्स प्रालिले पोखराको महेन्द्रपुलमा सामसुङ डिजिटल प्लाजा स्थापना गरेको छ । सो शाखाको कम्पनीका अध्यक्ष सिमा गोल्छाले उद्दघाटन गरिन् । समसङका उत्पादनहरुको बढ्दो मागलाई पुरा गर्ने  र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा महेन्द्रपुल पोखरामा खोलिएको बताइएको छ । यो…