Logo

प्रतितोला ४ सयले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागकेको छ । केही समय यता सामान्य घटेको सुनको मुल्य शुक्रबार प्रतितोला ४ सय रुपैयाँले बढेको छ । बजारमा सुनको मुल्य बढेर प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोवार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ ।…