Logo

पर्यटनको प्रर्वद्धन गर्दै नाटा, चीनका विभिन्न शहरमा विशेष कार्यक्रम आयोजना गरिने

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा)ले नेपालको पर्यटन प्रवर्द्धनका लागि चीनका विभिन्न शहरमा विशेष कार्यक्रम गर्ने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाली राजदूतावास र बेइजिङसँगको सहकार्यमा मित्र राष्ट्र चीनमा नेपालको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्न लागिएकोे हो । १० अप्रिलदेखि १ हप्तासम्म चीनको बेइजिङ र अन्य तीन शहरहरू हाङजाउ, सांघाई…