Logo

नेप्से तगारो बन्दा धितोपत्र दलाल कमिशन घटाउने प्रक्रिया अन्योलमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयदेखि धितोपत्र दलालको कमिशन घटाउने प्रक्रिया शुरु गरेपनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । बोर्डले सो सम्बन्धी सम्पूर्ण कार्य पुरा गरी स्वीकृतिका लागि अर्थ मन्त्रालय समक्ष पेश गरेको थियो । तर, बोर्डको ल्याएको प्रस्तावको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले विरोध गरेपछि अन्योलमा परेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । बार्डले मौजुदा…