Logo

वाषिकोत्सवकै दिन सिटिजन्सको ८ करोडको सेयर कारोवार, किन बढ्यो मुल्य र कारोवार ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले आफ्नो ९ औं वार्षिकोत्सव मनाइरहँदा बजारमा सेयरको मुल्य तथा कारोवार उच्च रुपमा बढेको छ । बजारमा सिटिजन्स बैंकको सवैभन्दा बढी ८ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ । यसैगरी लगानीकर्ताले प्रतिकित्ता ३१ रुपैयाँ आम्दानी गरेका छन् । बैंकले आजमात्रै जारी गरेको तेस्रो त्रैमासिक विवरण अनुसार उल्लेख्य नाफा…