Logo

मोवाइल नम्वर पोर्टाविलीटी कार्यविधि तयार गर्न ४ कम्पनी छनौट

काठमाडौं । मोवाइल नम्वर पोर्टाबिलीटी (एमएनपी) को कार्यविधि तयार तथा अध्ययनका लागि ४ कम्पनी छनौट भएका छन् । सो कार्यका लागि पहिलो चरणमा ४ वटा अन्तरराष्ट्रिय कम्पनी छनौट गरिएको नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार छनौट भएका कम्पनीमा भारतको अर्नस्ट एण्ड योंग एलएलपी, नेदरल्याण्ड्सको रविन कन्सल्टेन्सी विभी, स्पेनको निरियो कन्सल्टिङ…