Logo

बजाज एभेन्जर क्रुज नयाँ रङमा, मूल्य भारु ८५ हजार ४ सय

काठमाडौं । बजाजको एभेन्जर क्रुज २२० सिसि मोडलको मोटरसाइकल नयाँ रङमा आएको छ । बजाजले सुनौलो रङमा ल्याइएको गोल्ड एभेन्जर २२० मा खैरो रङको सिट छ । यसमा क्रोम फिनिसिङ दिइएको छ । यसको मूल्य ८५ हजार ४ सय ९७ भारतीय रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ । क्रुजर सेगमेन्टमा बजाजको नयाँ बाइक एभेन्जर क्रुज…