Logo

महोत्तरीमा सनराइजको तेस्रो शाखारहित बैंकिङ, जनस्तरमा बैंकिङ सेवा पुर्याउन सहयोग

काठमाडौं । सनराइज बैंकले महोत्तरी जिल्लामा तेस्रो शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले सो जिल्लाको कान्तिबजारमा उक्त सेवा शुरु गरेको हो । विहीबार एक कार्यक्रमबीच कान्तिबजार राष्ट्रिय क्याम्पसका प्रमुख मुकुन्द राज महतो र स्थानीय समाजसेवी राजेन्द्र सिंह कुशवाहाको उपस्थितिमा बैंकका नायव महाप्रबन्धक आशा राणा अधिकारीले उक्त शाखाको उद्घाटन गरेका हुन् । सो…